नियम ४१
खारेजी र बचाउ
: (१) अपाङ्ग संरक्षण तथा कल्याण नियमावली, २०५१ खारेज गरिएको छ

(२) अपाङ्ग संरक्षण तथा कल्याण नियमावली, २०५१ बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।